स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट कसलाई सम्मानित गरियो?
Options
डा. सन्दुक रुइत
डा. भगवान कोइराला
डा. उमाकान्त तिवारी
डा. अर्जुन कार्की
Correct Answer
डा. उमाकान्त तिवारी
Explanation
हुम्लाको स्वास्थ्य सेवा कार्यालयका प्रमुख विशेषज्ञ डा. उमाकान्त तिवारीलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ प्रदान गरिएको हो।