निवृत्तभरण (पेन्सन) लिने सेवाग्राहीले घरैबाट पेन्सन नवीकरण गर्न सक्ने गरी ‘ई. पेन्सन प्रमाणीकरण’ प्रणालीको सुरुवात कहिले गरिएको हो ?
Options
विसं २०८२ चैत १०
विसं २०८२ चैत २५
विसं २०८२ चैत २७
विसं २०८३ वैशाख १
Correct Answer
विसं २०८२ चैत २७
Explanation
सरकारले पेन्सन नवीकरण प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउन २०८२ चैत २७ गतेदेखि ई. पेन्सन प्रमाणीकरण प्रणाली सुरु गरेको हो। यसले गर्दा वृद्धवृद्धाहरूले कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ।