1
एसियाली विकास बैङ्क (ADB) को दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त हुने नेपाली को हुन्?
Options
A
डा. स्वर्णिम वाग्ले
B
अर्थशास्त्री सोना श्रेष्ठ
C
डा. युवराज खतिवडा
D
कुलचन्द्र गौतम
Correct Answer
अर्थशास्त्री सोना श्रेष्ठ
Explanation
एसियाली विकास बैङ्कको इतिहासमा नेपाली महिला अर्थशास्त्री सोना श्रेष्ठले दक्षिण एसिया विभागको महानिर्देशक जस्तो गरिमामय पद सम्हाल्नुभएको हो। उहाँ यसअघि एडिबीकै विभिन्न उच्च पदमा कार्यरत रहनुभएको थियो।